back
NMB ad

कोरोनाका कारण ४‍‍.१ % को आर्थिक वृद्धि गर्न चुनौती : अर्थमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७७-७८ मा कोरोना महामारीका कारण ४.१ प्रतिशत आर्थिक वृद्धि  गर्न चुनैती पुर्ण हुने बताउनु भएको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७-०७८ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको बार्षिक स्थिती समिक्षा सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कोरोनाको दोस्रो लहर सुरु नभएको भए सरकारले राखेको लक्ष्य हासिल गर्न सकिने भएपनि अब त्यो सम्भव नभएको उहाँको दाबी छ । फागुनसम्म ४.४ प्रतिशत पुग्ने अवस्थामा भएपनि दोस्रो लहरका कारण उक्त लक्ष्यमा पुग्न समस्या हुने भएको हो ।

अहिले शोधानान्तर, रेमिट्यान्स आप्रवाह राम्रो भएपनि आर्थिक वृद्धिदरको लक्ष्य अनुसार हुन नसक्ने भएको हो । आर्थिक वृद्धि लक्ष्य अनुसार नभएपनि डराउनु पर्ने अवस्था नभएको उहाँको भनाइ छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १४:४९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...