back
NMB ad

बजेट स्वीकृत गर्न मन्त्रिपरिषदको बैठक सुरु

Kumari bank ad

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट ल्याउन स्वीकृत दिन मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

आगामी आवको बजेट ल्याउनको लागि राष्ट्रिय योजना आयोगले स्वीकृत दिएपछि अर्थमन्त्री बिष्णु पौैडेलले मन्त्रिपरिषदको बैठकमा पेश गर्नु भएको छ । उहाँले बैठकमा बजेटका मुलभुत विषय तथा विभिन्न ऐनका बारेमा जानकारी गराउनु हुनेछ ।

उहाँले बैठकमा पेश गरेर बैठकले पारित स्वीकृत गर्नेछ । त्यसपछि अध्यादेशबाट बजेट ल्याउने भन्दै राष्ट्रपति कार्यालयमा पेश गरिने छ ।

राष्ट्रपति कार्यालयबाट अनुमोदन गरेपछि अर्थमन्त्री पौडेलले ४ बजे सिंहदरबार स्थित मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण गर्नुहुने छ ।

वि.सं.२०७८ जेठ १५ शनिवार १२:४८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...