काठमाडौं । सरकारले वद्धभत्ता वृद्धि भएको गरेको छ । अर्थमन्त्री विष्णु पौडेलेले आगामि आर्थिक वर्ष २०७८८९ को बजेट भाषण गर्दै वृद्धभत्ता बढेको जानकारी गराउनुभएको छ ।
सरकारले सामाजिक सुरक्षाभत्ता १ हजार रुपैयाँले वृद्धि गरि ४ हजार पुर्याएको हो । वृद्धभत्ता हाल मासिक ३ हजार रुपैयाँ पाउँदै आएका थिए । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको छ ।
वि.सं.२०७८ जेठ १५ शनिवार १६:३० मा प्रकाशित