back
NMB ad

फेरि बढ्यो सरकारी कर्मचारीहरुको मासिक तलब, कुनको तहको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीहरुको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले बालविकास कर्मचारीको तलब वृद्धि भएको जानकारी गराउनुभएको हो ।

साउन १ गतेदेखि लागू हुनेगरि वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो । तलबवृद्धि भएसंगै मुख्य सचिवको ६७ हजार १३६ रुपैयाँ पुगेको छ । हाल मुख्य सचिवले ६५ हजार १३६ रुपैयाँ मासिक तलब पाउँदै आएका थिए ।

राष्ट्रसेवकको थपिएको २ हजार रुपैयाँसहित अब सचिवहरुको ६२ हजार ६७६, सह–सचिवको ४९ हजार ३७७, उप–सचिवको ४२ हजार ३८०, शाखा अधिकृतको ३७ हजार ९९० रुपैयाँ पुगेको छ ।

यस्तै, नायव सुब्बा (अतिरिक्त तलबमान) को ३२ हजार ८१६, नायव सुब्बाको ३० हजार २ सय, खरिदार (अतिरिक्त तलबमान) को २९ हजार ५६४ र खरिदारको २८ हजार ६०४ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ जेठ १५ शनिवार १८:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...