back
Mega Long Ad

दीर्घकालिन सेयर लगानीकर्तालाई प्रोत्साहन गर्ने सरकारको नीति, एक वर्षअघि सेयर बेच्नेले बढी लाभकर तिर्नुपर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सेयर बजारका दीर्घकालिन लगानीकर्तालाई प्रोत्साहन दिने नीति लिएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आवको बजेटमा दीर्घकालिन लगानीकर्तालाई प्रोत्साहन गर्ने र अल्पकालिन लगानीकर्तालाई लाभकर भार बढाउने नीति अबलम्बन गर्नु भएको छ ।

सरकारले आयकर ऐन संसोधन गर्दै एकवर्ष कम अवधीमा सेयर बेच्ने लगानीकर्तालाई ७.५ प्रतिशत पूँजीगत कर लगाउने र एकवर्षभन्दा बढी समय पछि मात्रै सेयर बेच्नेलाई ५ प्रतिशत पूँजीगत लाभकर लगाउने भएको छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार ०७:५६ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...