back
NMB ad

सेयर बजारमा भारी गिरावट, इन्डेक्ससहित कारोबार रकम पनि घटयो

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट अाएकाे  छ । सोमबार इन्डेक्ससहित कारोबार रकममा पनि गिरावट आएको छ ।

उक्र दिन बजार ४५.२५ अंकले घटेको छ । बजार परिसुचक पनि २७८२.६८ अंकमो बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार भने बजार १२.५४ अंक परिसुचक २८२७.९३ अंकको बिन्दुमा पुगेको थियो ।

आज कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो दिन १७ अर्ब बढीको कारोबार भएकोमा आज घटेर १३ अर्ब ५० करोड ९६ लाख २१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

उक्त म्युचुअल फण्ड झिनो अंकले बढेको छ भने बाँकी सबै समूह राताम्मे बनेका छन् । सोमबार सबैभन्दा धेरै राधी विद्युतको कारोबार भएको छ । आज उक्त कम्पनीको ९१ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

वि.सं.२०७८ जेठ १७ सोमवार १५:०५ मा प्रकाशित

You can share this post!

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...