back
NMB ad

फेरि थप एक साताका लागि लम्बियो निषेधाज्ञा, प्रशासनले जारी गर्यो यस्तो विज्ञप्ति !

Kumari bank ad

काठमाडौं । धनुषामा निषेधाज्ञाको अवधि थप एक साता लम्बाइएको छ ।आजै राती १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा एक साता लम्बाइएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशन गर्दै जिल्लाभित्र कोरोनाको नयाँ भेरियन्टको संक्रमण दरमा सुधार देखिएता पनि चुनौती अझै रहेको भन्दै निषेधाज्ञा थप गरेको जनाएको छ ।

प्रशासनले महामारीको जटिल अवस्था आफ्नो जीवन नै जोखिममा राखेर संक्रमितको उचपारमा क्रियाशिल स्वास्थ्यकर्मी र अस्पतालहरुको सुरक्षालाई उच्च प्राथमिकताका साथ थप प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध समेत गरेको छ ।

जिल्ला भित्र कोरोना संक्रमितको नेपाली सेना मार्फत शव व्यवस्थापन गर्दा लाग्ने बाहन शुल्क र दाहसंस्कार गर्दा लाग्ने सम्पूर्ण खचजिल्ला भित्र कोरोना संक्रमितको नेपाली सेना मार्फत शव व्यवस्थापन गर्दा लाग्ने बाहन शुल्क र दाहसंस्कार गर्दा लाग्ने सम्पूर्ण खर्च जिल्ला विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १८:४५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...