back
Mega Long Ad

सेयर बजारमा ११.६८ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार बजार ११.६८ अंकले घटेको छ । बजार परिसुचक पनि १७७१.१५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि ह्वात्तै घटेको छ । सोमबार १३ अर्ब बढीको सेयर कारोबा भएको आज ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार रुपैयाँमा सिमित भएको छ ।

उक्त दिन डेभलपमेन्ट बैंक, फाइनान्स र अन्य समूह केही अंकले वृद्धि भएका छन भने अरु समूह राताम्मे बनेका छन् । आज डेभलपमेन्ट बैंक २१.४१ अंक, फाइनान्स १.८८ र अन्य १४.७१ अंकले बढेको छ ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । उक्त दिन कम्पनीको ५७ करोड ८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...