काठमाडौं । मन्जुश्री फाइनान्स कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यो समाचार तयार गर्नेबेलासम्म कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८ रुपैयाँले वृद्धि भई ७५० पुगेको छ ।
मन्जुश्री फाइनान्सको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कति बढ्यो ?
वि.सं.२०७८ जेठ १९ बुधवार १२:४६ मा प्रकाशित