back
Mega Long Ad

जेठ २७ गतेसम्मका लागि थपियो निषेधाज्ञा : खाद्य पसलमा केही खुकुलो, यी सेवा तथा कार्यहरु अझै बन्द !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण जिल्लामा अझैसम्म पनि उच्च जोखिममा रहेकाले निषेधाज्ञा थप गरेको हो ।

एक आदेश गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को एक साता निषेधाज्ञा थप्न सिफारिसमा प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म र त्यसपछि जेठ २० गतेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो ।

प्रशासनले कोभिड संक्रमण रोकथामका लागि सबै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गरी सहयोग गर्नसमेत आग्रह गरेको छ । भोलिदेखि लागू हुने निषेधाज्ञामा खाद्य वस्तुका पसलको हकमा भने केही खुकुलो गरिएको छ ।

यी हुन् संचालन गर्न नपाइने सेवा तथा कार्यहरु :

वि.सं.२०७८ जेठ १९ बुधवार १४:०८ मा प्रकाशित

You can share this post!

४ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

४ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १४:०८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७८ असोज ७ बिहीवार १०:५९

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्यमा गिरावट आएको...

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

वि.सं.२०७८ असोज ६ बुधवार ११:१४

काठमाडौं । बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको...

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

वि.सं.२०७८ असोज ५ मंगलवार ११:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण प्रति चिन्ता...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...