काठमाडौं । बैंकिङ रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि अवसर सृजना भएको छ । नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको हो ।
एक सूचना निकाल्दै बैंक अधिकृत पदनका लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदमा योग्य इच्छुक योग्यता पुगेको उम्मेदवारले तोकिएको आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७८ जेठ २० बिहीवार १२:२९ मा प्रकाशित