back
NMB ad

उच्च दरमा बढ्यो चार कम्पनीको सेयर मुल्य, यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने दुई उच्च दरमा वृद्धि भएको छ ।

आज मञ्जुश्री फाइनान्स र महिलना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । बिहीवार गोर्खाज फाइनान्सको ९.६८ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ९.५५ प्रतिशतले सेयर मूल्य बढेको हो ।

यी कम्पनीसहित आज साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिटिजन बैंक, मितेरी डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, सिभिल बैंक, बेष्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, एक्सएल डेभलपमेन्ट बैंक, सनराइज बैंक लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

यस्तै, साताको अन्तिम कारोबार दिन बजार बढ्दा पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत, बरुण हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, नारायाणी डेभलपमेन्ट बैंक, कालिका पावर, अपि पावर, युनिभर्सल पावर, हिमालयन पावर कम्पनी लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

 

वि.सं.२०७८ जेठ २० बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...