काठमाडौं । साताको अन्तिम कारोबार दिन चन्द्रागिर हिल्सको सेयर मूल्य ७.७४ प्रतिशतले वृद्धि भएको छ ।
बिहीवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८४ रुपैयाँले बढेको हो ।आज सेयर मूल्य बढेसंगै प्रतिकित्ता १ हजार ८५५ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको ४१ हजार १२१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कम्पनीको ७ करोड ६९ लाख ९१ हजार ५४६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ जेठ २० बिहीवार १६:२३ मा प्रकाशित