back
NMB ad

लगानीकर्ताप्रति अनुत्तरदायी खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

Kumari bank ad

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेपछि नेपाल स्टक एक्सचेञ्च(नेप्से)ले सेयर कारोबार रोक्का गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट जेड १९ गते बुधवार वित्तीय विवरण सार्वजनिक नगरेको भन्ने पत्र प्राप्त भएको र धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीले विववरण पेश नगरेकाले धितोपत्र विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम कम्पनीको सेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।

कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेपछि लगानीकर्तामा लगानी सम्वन्धी अन्योलता भएको थियो ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना

 

वि.सं.२०७८ जेठ २० बिहीवार १७:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...