back
NMB ad

बैंक तथा वित्तीय संस्था अब हप्तामा दुई दिन संचालन हुने, एटीएम पनि बिहान १० बजेसम्म मात्रै खुल्ने

Kumari bank ad

बागलुङ । बागलुङमा थप ९ दिनका लागि निषेधाज्ञा लम्बाइएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले ९ शनिबार राति १२ बजेदेखि लागु हुने गरि जेठ ३१ गते रातको १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा थप गरेको हो ।

कोभिड–१९को चेन ब्रेक गर्न भन्दै गत जेठ १४ गतेदेखि निषेधाज्ञा लागु गरिएकोमा कोभिड–१९ नियन्त्रणमा नआएको भन्दै यसलाई थप गरिएको बताइएको छ ।

बैठकले निषेधाज्ञाको अवधिमा बैँक तथा वित्तीय संस्थाहरु आईतबार र बुधबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । साथै एटिएम सबै दिन बिहान ७ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने र सहकारी संस्था बन्द रहने बताइएको छ ।

अन्य के गर्न पाइने के नपाइने ?

वि.सं.२०७८ जेठ २१ शुक्रवार १५:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...