back
Mega Long Ad

आउँदै ६ अर्बको आइपीओ, कुन कम्पनीको कति ? (विवरणसहित)

काठमाडौं । धितोपत्र बोर्डको पाइप लाइनमा १७ वटा कम्पनीको करिब ६ अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ ।

बोर्डको पाइपलाइनमा रहेका १७ कम्पनीको ५ अर्ब ९६ करोड ७७ लाख ६४ हजार ४ सय रुपैयाँको ५ करोड ९६ लाख ७७ हजार ६३४ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।

पाइपलाइनमा रहेका कम्पनीका ३ वटा माइक्रोफाइनानस रहेको छ भने अधिकांश कम्पनी जलविद्युत कम्पनी रहेका छन् ।

माइक्रोफाइनान्समा मानुषी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, जीवन बीकास लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशन गर्नको लागि पाइपलाइनमा रहेका छन् । बोर्डका अनुसार डिसहोम पनि आइपीओ निष्काशन गर्नको लागि पाइपलाइनमा रहेको छ ।

डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशनको तयारीमा रहेको छ । जलविद्युत कम्पनीमा पनि केहीले सर्वसाधारणको लाग केहीले आयोजना प्रभावित स्थानीयको लागि र केही कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण दुवैको लागि आइपीओ निष्काशनको तयारीमा रहेका छन् ।

पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दी बढी मध्यभोटेकोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्नको लागि बोर्डमा पाइपलाइनमा रहेको छ । बोर्डले अनुमति लिएपछि आइपीओ निष्काशन गर्ने छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १५:२९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...