काठमाडौं । साताको पहिलो कारोबार दिन महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको सेयर १० प्रतिशतले बढेको हो ।
प्रतिकित्ता ४७५ रुपैयाँ वृद्धि भएको कम्पनीको सेयर मूल्य ५ हजार २२७ पुगेको छ । योसंगै रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र लक्ष्मी बैंकको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
हेर्नुहोस्, कुनको कति पुग्यो ?
वि.सं.२०७८ जेठ २३ आइतवार ११:४३ मा प्रकाशित