back
NMB ad

कोरोना महामारीबाट बच्न र बचाउन सुनचाँदी व्यवसायी महासंघले सुरु गर्यो सचेतना अभियान

Kumari bank ad

काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वाट बच्च र बचाउन नेपाल सुनचाँदी ब्यवसायीक महासंघले सचेतना अभियान शुरु गरेको छ ।

देशभरका झण्डै तीन सय ब्यवसायी सहभागीे कार्यक्रममा प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालले पर्याप्त सचेतता अपनाएमा कोभिड हुनवाट बच्न सकिने बताउनुभएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले ब्यवसायीक सचेतनाका लागि आइतबार आयोजना गरेको भर्चुवल बैठकमा डा. अग्रवालले अहिलेको अवस्थामा आफ्नो सुरक्षा आफैंगर्न अग्रसर हुनुपर्ने खाँचो औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनावाट बच्न रोगप्रतिरोधात्मक शक्ति बलियो हुनुपर्दछ । यसकालागि नियमति र अनुशासितरुपमा अभ्यास गर्नुपर्दछ ।’ इम्युनिटी वनाउने कृयाकलाप गर्ने, स्वस्थ र शुखी रहने, सकारात्मक सोच राख्ने, पर्याप्त सुत्ने, रम्ने रमाउने, जस्ता कार्यहरु गर्दा कोरोना महामारिवाट लाभ पुग्ने डा. अग्रवालले बताउनुभयो । कोरोनाका कारण मृत्युदर बिश्वमा २ प्रतिशत भन्दा बढी रहेपनि नेपालमा त्यो भन्दा कम रहेको उहाले प्रष्ट पार्नुभयो ।

स्वस्थ शरिर नै मानिसको शक्ति हो भन्ने मूल नाराका साथ अगाडि सारिएको सो कार्यक्रममा कास्कको प्रायेग सवैभन्दा महत्वपुर्ण भएको डा. अग्रवालले बताउनुभयो । यस वाहेक हात धुने, सामाजिक दुरी कायम गर्ने र सजग बन्ने नै महत्वपूर्ण उपाय भएको उहाँले बताउनुभयो । हावावाट पनि सर्न स्क्ने कुार वाहिर आएकोले अहिले मास्क नै सवैभन्दा बढी महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

कोरोना लाग्नवाट कसरी वच्ने र लागिसकेपछि के गर्ने र निको भएपछि पनि के कसरी सावधानी अपनाउने भन्ने बिषयमा उहाँले प्रकाश पार्नुभयो । कोरोना लागिसेकेपछि र निको भैसकेपछि पनि पर्यप्त ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

यो रोगसँग लड्नकालागि कोरोना पोजेटिभ भए पनि नआत्तिनु नै सवैभन्दा ठूलो बम्रास्त्र भएको उहाँको भनाई छ । लागेर निको भैसकेपछि पनि समय समयमा चेक जाँच गर्दा राम्रो हुने उहाँले बताउनुभयो ।

कार्यक्रमको अद्घाटनकाक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अहिलेको विकराल अवस्थामा कोरोनावाट बच्नकालागि भ्याक्सिन अपरिहार्य भएको उल्लेख गर्दै यथासिघ्र भ्याक्सिनको ब्यवस्था हुुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

नेपाल सुनचाँदी ब्यसायी महासंघका उपाध्यक्ष एवं ब्यवसायीक हितका निमित्त गठीत समितिका संयोजक पवन कुमार अग्रवालको ग्रसरतामा सो कार्यक्रमको ायोजना गरिएको हो । कार्यक्रम नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले गर्नुभएको थियो ।

वि.सं.२०७८ जेठ २३ आइतवार १८:२६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...