back
NMB ad

२ लाख ८३ हजार कित्ता सेयर बिक्री गर्दै सनराइज बैंक, कति छ न्युनतम मूल्य ?

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले पौने तीन लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले एक जना संस्थापक सेयरधनीको बिक्री गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले संस्थापक सेयरधनीको २ लाख ८३ हजार ७८६ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । उक्त सेयरमा सनराइज बैंककै संस्थापक सेयरधनीले न्यूनतम १४० रुपैयाँलाई आधार मानेर ३५ दिनभित्र आवेदन दिन सकिने बताइएको छ ।

आवेदन कम्पनीको प्रधान कार्यालय गैरीधारा, काठमाडौंको सेयर रष्ट्रिार विभागमा दिन सकिने बताइएको छ ।

वि.सं.२०७८ जेठ २४ सोमवार १२:३८ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...