back
NMB ad

सेयर बजारमा झिनो अंकको गिरावट, पौने १६ अर्ब बराबरको कारोबार

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज बजार ०.२१ अंकले घटेको छ । बजार परिसुचक भने २९०६.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । आज १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन बैंकिङ समूह ३१.७४ अंक, व्यापार समूह ९२.२७, होटेल तथा पर्यटन ४२.४९ , माइक्रोफाइनान्स २२.४३, उत्पादक तथा प्रशोधन २१.२ र लगानी समूह ०.१ अंकले घटेको छ ।

आज डेभलपमेन्ट बैंक २६०.०६, जलविद्युत ९१.६५, फाइनान्स १६२.९४, निर्जीवन बीमा ३१.६५, जीवन बीमा १६.०४, अन्य ५.१ र म्युचुअल फण्ड ०.१ अंकले बढेका छन् ।

वि.सं.२०७८ जेठ २४ सोमवार १५:०७ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...