back
Mega Long Ad

९ कम्पनीमा झुम्मिए लगानीकर्ता: पुनर्बीमा र निफ्रामा बढी आकर्षित, कुनको कति कित्ता बिक्री भयो ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन १५ अर्ब ८१ करोड बढीको सेयर कारोबार भएको छ । सोमाबर २२१ कम्पनीको १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार बराबरको कारोबार भएको हो ।

उक्त दिन सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको ६२ करोड १७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार ३ लाख २८ हजार ३४५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबारकै आधारमा उक्त दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड ६२ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको ८ लाख ५ हजार ७७० कित्ता सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको ४३ करोड ५६ लाख ५२ हजार, लुम्बिनी विकास बैंकको ४३ करोड २४ लाख, कुमारी बैंकको ३४ करोड ४१ लाख ८३ हजार, मुक्क्तिनाथ विकास बैंकको ३३ करोड ४० लाख ४५ हजार, ज्योति विकास बैंकको ३१ करोड ३५ लाख ५२ हजार, एनसीसी बैंकको ३१ करोड १७ लाख ६३ हजार र मेगा बैंकको ३० करोड ८१ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यी हुन् आज सर्वाधिक कारोबार गर्ने प्रमुख कम्पनीहरु: 

वि.सं.२०७८ जेठ २४ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...