back
NMB ad

९ कम्पनीमा झुम्मिए लगानीकर्ता: पुनर्बीमा र निफ्रामा बढी आकर्षित, कुनको कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन १५ अर्ब ८१ करोड बढीको सेयर कारोबार भएको छ । सोमाबर २२१ कम्पनीको १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार बराबरको कारोबार भएको हो ।

उक्त दिन सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको ६२ करोड १७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार ३ लाख २८ हजार ३४५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबारकै आधारमा उक्त दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड ६२ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको ८ लाख ५ हजार ७७० कित्ता सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको ४३ करोड ५६ लाख ५२ हजार, लुम्बिनी विकास बैंकको ४३ करोड २४ लाख, कुमारी बैंकको ३४ करोड ४१ लाख ८३ हजार, मुक्क्तिनाथ विकास बैंकको ३३ करोड ४० लाख ४५ हजार, ज्योति विकास बैंकको ३१ करोड ३५ लाख ५२ हजार, एनसीसी बैंकको ३१ करोड १७ लाख ६३ हजार र मेगा बैंकको ३० करोड ८१ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यी हुन् आज सर्वाधिक कारोबार गर्ने प्रमुख कम्पनीहरु: 

वि.सं.२०७८ जेठ २४ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...