काठमाडौं । एक दर्जनबढी कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यो समाचार तयार गर्नेबेलासम्म विभिन्न १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।
श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
योसंगै ज्योति विकास बैंक, मल्टीप्रपोज फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक, गुडवील फाइनान्स, बरुण हाइड्रोपावर, रिदी हाइड्रोपावर, आइसीएफसी फाइनान्स, पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, बेष्ट, प्रोगेसिभ, सेन्ट्रल, गोर्खाज फाइनान्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
कुनको कति बढ्यो ?
वि.सं.२०७८ जेठ २५ मंगलवार ११:३० मा प्रकाशित