back
Mega Long Ad

एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा छलाङ, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । एक दर्जनबढी कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यो समाचार तयार गर्नेबेलासम्म विभिन्न १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

योसंगै ज्योति विकास बैंक, मल्टीप्रपोज फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक, गुडवील फाइनान्स, बरुण हाइड्रोपावर, रिदी हाइड्रोपावर, आइसीएफसी फाइनान्स, पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, बेष्ट, प्रोगेसिभ, सेन्ट्रल, गोर्खाज फाइनान्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

कुनको कति बढ्यो ?

वि.सं.२०७८ जेठ २५ मंगलवार ११:३० मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...