back
Mega Long Ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ हजार पार गरेको इन्डेक्स फर्कियो

काठमाडौ । इन्ट्रा डे कारोबारमा सेयर बजार मापन गर्ने इन्डेक्स ३००५.७५बिन्दुमा पुगेपनि अन्तिम समयमा दोहोरो अंकको गिरावट आएको छ ।

यो दिनको काराबारमा बजार सुरुको केही समय बढोत्तरीको बाटोमा लागेपनि केही समयमा गिरावट आउन थाल्यो । जुन क्रम अन्तिम समयसम्म पनि कायम नै रहँदा बजार मापन गर्ने सूचक १३.५६ अंकले घटेर २९४६.५८ बिन्दुमा रोकिएको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि कारोबार रकमले भने साथ छोडेको छ अंकको गिरावट आउँदा पनि कारोबार रकमले भने साथ छोडेको छैन ।

यो दिन २२१ कम्पनीको १ लाख ५५ हजार २३९ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट लगायत केही समूहको उपसूचकमा गिरावट आएको छ ।

वि.सं.२०७८ जेठ २६ बुधवार १५:०५ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...