back
NMB ad

फेरि खुल्यो विभिन्न पदमा सरकारी जागिर : यस्तो छ अवसर, कहिलेसम्म दिने आवेदन ? (विज्ञापनसहित)

Kumari bank ad

काठमाडौं । प्रदेश नं. २ लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह (अप्राविधिक/प्राविधिक) पदको खुला, समावेशी र अन्तर सेवा प्रतियोगित्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेश आयोगको प्रशासन शाखाले बिहीबार एक सूचना निकाल्दै योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।

जसमध्ये अप्राविधिक तर्फ अधिकृत नवौँ तहका लागि खुला तथा समावेशी र अन्तर सेवामा ८ जना, स्वास्थ्य सेवा बाहेकको सेवातर्फ १२ जना, स्वास्थ्य सेवातर्फको विभिन्न पदमा १० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक, योग्य नेपाली नागरिकले तोकिएको आवश्यक कागजात र सूचनामा उल्लेखितका आधारमा आवेदन दिन सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७८ जेठ २७ बिहीवार १३:३६ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...