back
Mega Long Ad

साताको अन्तिम कारोबार दिन : यी हुन् कमाउने र गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बिहीबार १४ कम्पनीको सेयर मूल्य सर्किट लेवलमा पुगेको हो ।

आज पाँचथर पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर ङादी ग्रुप पावपर, माउन्टेन इनर्जी, छाङ्दी हाइड्रोपावर, रिदी, बरुण, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

यस्तै, आज उच्च दरमा सेयर मूल्य वृद्धि हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावार, जोशी हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त रहेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

यी कम्पनीसहित युनाइटेड आइडी मार्दी आरबि हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, अपि पावर, नेपाल इन्स्योरेन्स, एचआइडीसीएल, दिव्याश्वरी हाइड्रोपावर, गुडवील फाइनान्स, घलेम्दी हाइड्रो, सिनर्जी पावर, युनिभर्सल पावर, माउनटेन हाइड्रो नेपाल लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

यस्तै, आज गुमाउने मुख्य कम्पनीहरुमा अधिकांश इन्स्योरेन्स रहेका छन् ।

उक्त दिन गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, सुमिट लघुवित्त वित्तीय संस्था, प्राइम लाइफ, एभरेष्ट इन्स्योरेन्स,एनएलजी इन्स्योरेन्स, सिद्धार्थ, गुराँस लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १५:४७ मा प्रकाशित

You can share this post!

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा...