back
NMB ad

आफ्नो नयाँ साइबरियल एआर एप्लिकेशनमार्फत भर्चुअलविश्व निमार्ण प्रक्रियालाई गतिदिँदै ओपो

Kumari bank ad

शन्चन । ओपोले रियल(टाइमद्वारा सञ्चालित आफ्नो नवनिर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ ।

आफ्नै ईन(हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँउचाई प्रदान गरेको छ ।ओपो साइबरियलले एआर निर्माणदेखि अनुभवलिने सम्म समग्र प्रक्रियामाविश्वसनियताका साथै सहजतापनिप्रदान गर्छ । ओ

पोले आफ्ना फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहकएआरको अनुभूतिप्रदानगर्न थालिसकेको छ । डिजिटल विश्वनिर्माण गर्ने परम्परागततरिकाकालागिब्यवसायिकउपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ ।

तर, ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामाबृहत सहजताभ्यिाएको छ । पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोन मार्फत स्टोरका भित्रीभागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षमभएका छन् ।

निरन्तर(विकासितएआई ईञ्जिनद्वारा सञ्चालित यो एप्लिकेशनले बृहत्त फ्ल्यागशिप स्टोर्सका थ्रीडी नमुनामात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ ।

यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यानगरिएका १२ हजार तस्विर प्रोशेसगर्ने क्षमता राख्छ । यो पछिल्लो संस्करणसंग तुलनागर्दा ४ गुणा तिब्र गतिहो । यसरी स्क्यानगरिएका ईन्टेरियर्स मार्फत एप्लिकेशनले सहजरुपमा सटिक तथातत्सम् थ्रीडी रिकन्स्ट्रक्शन गर्ने क्षमता राख्छ ।

ओपोको एआर एडिटिङ टूल मार्फत स्टाफले आफ्नो आवश्यताअनुसार एआर विषय बस्तु एडिट गर्दै अझ रोमाञ्चकएआर वातावरणको निर्माण गर्न सक्छन् ।

ओपोको स्वामित्वमा रहेको आरएलओसीएस (रिट्रिभल एण्ड लोकलाइजेशनविथअब्जर्भेशन कन्स्ट्रेन्ट्स) भिज्यूअलपोजिशनिङ अल्गोरिथमले भित्री स्थितीको सटिकतालाई सेन्टिमिटर्स लेभलमाझार्न सघाएको छ ।

यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्ट¥याक्शनको एक समुहले गरेको हो । यसको शैक्षिकप्रयोग पनिब्यापकरुपमागरिन थालिएको छ । सन् २०२०को यूरोपियनकन्फरेन्स अन कम्प्यूटर भिजन (ईसीसीभी) र कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निशनकन्फरेन्स (सीभीपीआर २०२०)माउक्त समूहले लंग(टर्मलोकलाइजेशनश्रेणीमा दोस्रो स्थानको दूई एवार्ड हातपारेको थियो ।

प्रयोगकर्तालाई वास्तविक ईमर्सिभ एआर अनुभवप्रदानगर्न ओपोले ६डीओएफ एस्टिमेशनको प्रयोग गरेको छ । यसले गर्दा प्रयोगकर्तालाई कुनैपनिएंगलवापोजिशनको भ्यू(दृष्टि) प्राप्त हुन्छ ।

प्रयोगकर्ताले लक्षित बस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्स(आई भ्यूकालागिनिहुरिन तथा तलबाट माथीको दृष्यकालागि ठचक्क बस्नपनि सक्छन् ।

समग्रमाभन्नुपर्दा परिस्कृत ओपो साइबरियलले एआर सेवा र प्रयोगकाअवस्थामा तैनातीमातिब्रताल्याउन सघाएको छ । यसले एआर सामग्रीविकासमा सहजताप्रदानगर्नुका साथै प्रयोगकर्ता मैत्रीवातावरण उपलब्ध गराउँदै एआर अनुभवलाई अझ रोमाञ्चक र दैनिकीको अंशबनाउन सघाएको छ ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १६:२८ मा प्रकाशित

You can share this post!

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...