back
Hero Ad

बागमती प्रदेशको नीति तथा कार्यक्रम, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीवार प्रस्तुत भएको नीति तथा कार्यक्रमले कोरोना महामारीबाट नकरात्मक असर पारेका क्षेत्रको पुरुत्थान लगायतलाई सम्बोधन गरेको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले कोरोना महामारीबाट थलिएको उद्योग तथा पर्यटनलाई बागमती प्रदेशको उच्च प्राथमिकता दिएको छ ।

प्रदेश सरकारले विकास निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको छ । सरकारले प्रदेशको गौरवको आयोजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण कार्यलाई सुरु गर्ने भएको प्रसाईले जानकारी गराउनुभयो ।

साथै प्रदेश सरकारले सबै नागरिकलाई नेपाल सरकारको समन्वय र सहयकार्यमा खोपको व्यवस्थापन गर्ने भएको भएको छ ।

पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १९:१३ मा प्रकाशित

You can share this post!

prabhu bank
३ करोड ३८ लाख नोक्सानीमा छ्याङ्दी हाइड्रोपावर: ६२% ले बढ्यो विद्युत बिक्री आम्दानी, इपिएस भने ऋणात्मक

३ करोड ३८ लाख नोक्सानीमा छ्याङ्दी हाइड्रोपावर: ६२% ले बढ्यो विद्युत बिक्री आम्दानी, इपिएस भने ऋणात्मक

वि.सं.२०७९ साउन २७ शुक्रवार १३:१५

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी ३ करोड बढी नोक्सानीमा रहेको...

१०२ प्रतिशतले बढ्यो मानुषी लघुवित्तको नाफा, कस्तो छ वित्तीय प्रगति ?

१०२ प्रतिशतले बढ्यो मानुषी लघुवित्तको नाफा, कस्तो छ वित्तीय प्रगति ?

वि.सं.२०७९ साउन २७ शुक्रवार १२:३०

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले वित्तीय संस्थाले गत आर्थिक...

३५ करोड बढी नोक्सानीमा नेपाल लाइफ इन्स्योरेन्स, भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ७१ करोड

३५ करोड बढी नोक्सानीमा नेपाल लाइफ इन्स्योरेन्स, भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ७१ करोड

वि.सं.२०७९ साउन २७ शुक्रवार १२:०१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ करोड बढी नोक्सानीमा...

झनै महंगियो सुनको भाउ, प्रतितोला कति बढ्यो ?

झनै महंगियो सुनको भाउ, प्रतितोला कति बढ्यो ?

वि.सं.२०७९ साउन २७ शुक्रवार ११:२७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य ९७ हजार...

थप ५ करोड २८ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत !

थप ५ करोड २८ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २६ बिहीवार १७:४६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप दुई कम्पनीको ५...

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि खुम्चियो

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि खुम्चियो

वि.सं.२०७९ साउन २६ बिहीवार १५:१९

काठमाडौं । बिहीबार पनि सेयर बजार दोहोरो अंकको गिरावट आएको...