back
NMB ad

बागमती प्रदेशको नीति तथा कार्यक्रम, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीवार प्रस्तुत भएको नीति तथा कार्यक्रमले कोरोना महामारीबाट नकरात्मक असर पारेका क्षेत्रको पुरुत्थान लगायतलाई सम्बोधन गरेको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले कोरोना महामारीबाट थलिएको उद्योग तथा पर्यटनलाई बागमती प्रदेशको उच्च प्राथमिकता दिएको छ ।

प्रदेश सरकारले विकास निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको छ । सरकारले प्रदेशको गौरवको आयोजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण कार्यलाई सुरु गर्ने भएको प्रसाईले जानकारी गराउनुभयो ।

साथै प्रदेश सरकारले सबै नागरिकलाई नेपाल सरकारको समन्वय र सहयकार्यमा खोपको व्यवस्थापन गर्ने भएको भएको छ ।

पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १९:१३ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...