काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई बीमाशुल्क नवीकरणमा लाग्ने ब्याजमा छुट दिने भएको छ ।
इन्स्योरेन्सले कोरोनाले नित्याएको निषेधाज्ञाका कारण वैशाख १६ गतेदेखि बीमाशुल्क नविकरणमा लाग्ने ब्याज छुट दिने जानकारी गराएको छ ।
इन्स्योरेन्सका अनुसार कोभिड महामारीका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै बीम शुल्क नविकरणमा वैशाख १६ गते देखी अर्को सूचना जारी नभएसम्मका लागि ब्याजमा छुट दिने भएको छ ।
वि.सं.२०७८ जेठ २८ शुक्रवार १३:२६ मा प्रकाशित