back
NMB ad

रुबीभ्याली एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने बागमती प्रदेशको योजना

Kumari bank ad

काठमाडौं । धादिङ जिल्लाको रुबीभ्याली गाँउपालिकाको समग्र विकास र उत्थानका लागि रुबीभ्याली एकीकृत विकास कार्यक्रम सञ्चालन हु्ने भएको छ ।
प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड एकीकृत विकास परियोजनाको निर्माण कार्यलाई निरन्तरता दिइने बागमती प्रदेश सरकारको योजना रहेको छ ।
प्रदेशको नीति तथा कार्यक्रममा मानव विकास सूूचकांकमा पछि परेका उमाकुुण्ड, पाँचपाखरी, थाङपाल र जुुगल, गौरीशंकर, ध्याङलेख, राक्सीराङ, कैलाश, इच्छाकामना, दुप्चेवर, महाभारत, खनियाबास, खानीखोला, बकैया लगायत क्षेत्रको पहिचान गरी सघन विकास कार्यक्रम सञ्चालन गर्न आागामी वर्षमा सम्भाव्यता अध्ययन गरिने तयारी रहेको छ ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १५:३५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...