back
NMB ad

अभिकर्ता संघलाई बीमा समितिले भन्योः देशको कुनाकाप्चामा रहेका विपन्न वर्गसम्म पुग्न बाधक नबन्नु

Kumari bank ad

काठमाडौं । बिमा समितिले पेशागत बिमा अभिकर्ता संघको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बीमा समितिले ल्याएको संस्थागत बिमा अभिकर्ता निर्देशिकामा आपति जनाउदै जारी गरेको विज्ञप्तीप्रति समितिले ध्यानकर्षण भएको जनाएको हो । समितिले विज्ञप्ति जारी गर्दै संघले मुलुकमा सबै संस्थाहरुले एजेन्ट हुन नपाउने बिडम्बनापूर्ण अभिव्यक्ति दिएको जनाएको छ ।

समितिका अनुसार यस्तो अभिव्यक्तिले सीमित बीमा अभिकर्ताहरुले मात्रै बीमा सम्बन्धी काम गर्न पाउनुपर्छ भन्ने जस्तो एकाधिकारको पक्ष पोषण गरेको देखिएको जनाएको छ । यसले गर्दा बीमा सेवालाई देशको कुनाकाप्चामा रहेका विपन्न एंव न्यून आय भएका वर्गसम्म विस्तार गरी आगामी आवमा ३३ प्रतिशत जनसंख्याको पहुँचमा बीमाको सेवा पुर्याउने सरकारको लक्ष्यमा समेत वाधक पुग्ने देखिएको छ ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १०:५३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...