back
NMB ad

यी हुन् अहिले उच्च दरमा सेयर मूल्य बढेका ७ कम्पनी, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । विभिन्न सात कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । साताको दोस्रो कारोबार दिन अर्थात यो समाचार तयार गर्नेबेलासम्म २ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

अन्य कम्पनीको सेयर मूल्य ९ प्रतिशतले भन्दा बढीले वृद्धि भएको छ । आजैदेखि सेयर कारोबार फुकुवा भएको खानी खोला हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, सिईडीबी हाइड्रोपावर, तारागाउँ होटेल्स,युनियन हाइड्रोपावर, एचआईडीसीएल र सोल्टी होटलको सेयर मूल्य उच्च दरमा (९ प्रतिशतभन्दा बढी) वृद्धि भएको हो ।

हेर्नुहोस्, कुनको कति पुग्यो ?

वि.सं.२०७८ जेठ ३१ सोमवार १३:३२ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...