back
Mega Long Ad

बैंक तथा वित्तीय संस्थाले एक तिहाई कर्मचारी राखेर सेवा दिन पाउने, राष्ट्र बैंकको २ वटा सूचना खारेज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एक तिहाई कर्मचारी राखेर कार्यालय खोल्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले लकडाउन केही खुकुलो गरेसँगै बैंक तथा वित्तीय संस्थाले एक तिहाई कर्मचारी राखेर कार्यालय खोल्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रीय कार्यालयको हकमा एक तिहाई कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भाव भएसम्म कम कर्मचारी राखेर न्यूनतम शाखाबाट सेवा उपलब्ध गराउनु पर्ने छ।

ग्राहकको चापलाई दृष्टिगत गरी शाखाहरु खोल्ने र शाखा खोल्दा सकेसम्म न्यूनतम संख्यामा शाखाहरु सञ्चालमा ल्याउने, संस्थाको वेवसाइट तथा सामाजिक सञ्जालबाट सेवा सम्बन्धी जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

सबै बैंक तथा वित्तीय संस्थालाई बैंकिङ सेवा भन्दा विद्युतीय माध्यमबाट भुक्तानी गर्न आग्रह गरेको छ । यस्तै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा दिन पनि भनेको छ । राष्ट्र बैंकका अनुसार यसअघि वैशाख १९ र जेठ १० गते जारी गरिएका सूचनाहरु खारेज भएको छ ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १४:३१ मा प्रकाशित

You can share this post!

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...