back
Mega Long Ad

आज सात वटै प्रदेशले आगामी आवको बजेट सार्वजनिक गर्ने

काठमाडौं । आज असार १ गते सबै प्रदेशले आगामी आर्थिक वर्ष २०७८-७९ को (आय व्ययको अनुमानित विवरण) ल्याउने भएका छ्न् ।

संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते संघले आगामी आवको बजेट पेश गरेपछि प्रदेशले आज (असार १गते) प्रदेश सभामा आगामी आवको लागि बजेट पेश गर्न लागेका हुन् ।

आज प्रदेश सभामा बजेट पेश गर्नु पर्ने भएपनि राजनीतिक अस्थिरताका कारण गण्डकी र कर्णाली प्रदेशले बजेट अघि प्रस्तुत गरेर पारित गर्नुपर्ने नीति तथा कार्यक्रम अझै पनि पारित गर्न सकेका छ्रनन् । बाँकी प्रदेशले पारित गरिसकेका छन् ।

यी दुवै प्रदेशले पनि आजै आगामी आवको नीति तथा कार्यक्रम पारित गरेर आगामी आवको लागि बजेत पेश गर्नेछन् । आगामी आवको बजेटमा प्राय प्रदेशले कृषि उत्पादनमा जोड दिने तथा रोजगारी वृद्धिका साथै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेका छन् ।

वि.सं.२०७८ असार १ मंगलवार ११:२७ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...