back
NMB ad

करेक्सन मुडमा सेयर बजार: जलविद्युत कम्पनी, फाइनान्स, विकास बैंकको मूल्यमा भारि गिरावट

Kumari bank ad

काठमाडौं । केही समय दोहोरो अंकको बढोत्तरी देखिएको सेयर बजार करेक्सनको मुडमा देखिएको छ । अल टाइम हाई ट्रेन्डमा देखिएको बजारमा मंगलबार भने केही करेक्सन देखिएको छ ।

कारोबारको सुरु देखि नै बजारमा गिरावट देखिएको थियो । अन्तिम समयमा बजारमा ३.७२ अंकले घटेर परिसूचक ३०२२.११ बिन्दुमा रोकिएको छ । यो दिन २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश कम्पनीको उपसूचकमा भारी गिरावट आएको छ ।

यो दिन बैंकिङ समूहको उपसूचक ६.८, विकास बैंक २२२.८९, जलविद्युुत कम्पनीको ९०.७५, वित्त कम्पनी ८६.५१, निर्जीबन बीमा १.७६, माइक्रोफाइनान्स ३९.१४, जीवन बीमा समूहको उपसूचकमा १०.४८ अंकको गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा उत्पादन तथा प्रशोधन ७२.९२, अन्य ९०.३६, होटल समूहको उपसूचक ५८.२५ अंकको बढोत्तरी देखिएको छ । कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ३० लाख ९७ हजार २२१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा हाईड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी र हिमालयन डिस्ट्रिलरी रहेको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १५:१० मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...