back
NMB ad

धितोपत्र बोर्डको दूरदृष्टि: ७ महिनादेखि कारोबार नभएको कम्पनीमा पनि देख्यो इन्साइडर ट्रेडिङ र कर्नरिङ

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ र कर्नरिङ गरेर सेयर मूल्य बढाएको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गर्दा विगत ८ महिनोखि सेयर कारोबार नभएको कम्पनीको नाम पनि समावेश गरेको छ । त्यो कम्पनी हो घोडीघोडा लघुवित्त वित्तीय संस्था ।

धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीका उक्त संस्थाको पनि नाम राखिएको छ । तर घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएपछि २०७७ कात्तिक २३ गते नै घोडीघोडाको लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । सेयर कारोबार नै नभएको कम्पनीको धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ र कर्नरिङ देखेको छ ।

वि.सं.२०७८ असार २ बुधवार ११:१८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...