back
NMB ad

विभागले सार्वजनिक गर्यो ९४ जलविद्युत् आयोजनाको ३ वर्षको आम्दानी (विवरणसहित)

Kumari bank ad

काठमाडौं । विद्युत् विकास विभागले ९४ वटा जलविद्युत् आयोजनले तीन आर्थिक वर्षमा गरेको आम्दानी विवरण सार्वजनिक गरेको छ ।

विभागले सरकारी र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको विवरण सार्वजनिक गरेको हो । विभागले सरकारीले निर्माण गरेका १९ र नीजि क्षेत्रले निर्मण गरेका ७५ वटा विद्युत आयोजनाको आम्दानी विवरण सार्वजनिक गरेको हो ।

विभागले जलविद्युत् आयोजनाले उत्पादित गरेको विद्युत ऊर्जा तथा सो ऊर्जा बिक्रीबापत भएको आम्दानीको विवरण सार्वजनिक गरेको जानकारी गराएको छ ।

वि.सं.२०७८ असार २ बुधवार १२:०८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...