काठमाडौं । सेयर बजारमा विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । सेयर मूल्यमा गिरावट आउनेमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।
यो समाचार तयार गर्ने बेलासम्म जोशी हाइड्रोपावर, दिव्याश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले घटेको हो ।
हेर्नुहोस् कुनको कति घट्यो ?
वि.सं.२०७८ असार २ बुधवार १३:०८ मा प्रकाशित