back
Mega Long Ad

बागमती प्रदेश बजेट : यस्ता छन् निजामती कर्मचारीलाई तलबी बिदा लगायतका अन्य सुविधाहरु

काठमाडौं । बागमती प्रदेश सरकारले निजामती कर्मचारीलाई छात्रवृद्धिसहितको तलबी अध्ययन बिदा प्रदान गर्ने भएको छ ।

निजामती कर्मचारीको क्षमता र मनोबल बढाउन स्वदेशी तथा विदेशी विश्वविद्यालयको प्रतिस्पर्धामा सहभागि भई स्नाकोत्तर वा विद्यावारिधिको लागि छनोट भएको यस्तो व्यवस्था गरेको हो । प्रदेश सरकारका अनुसार बढीमा दुई जना कर्माचारीले यस्तो सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस्तै, प्रदेशमा समायोजन भएका कर्मचारीहरु, नव नियुक्त र बढुवा भएका कर्मचारीहरु, प्रहरी र शिक्षकहरुको अभिलेखलाई व्यवस्थित गर्न स्थापना भएको कर्मचारी अभिलेख केन्द्रलाई संचालनमा ल्याउन बजेट व्यवस्था गरेको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैशाल प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

यस्तै, राष्ट्रसेवकलाई प्रदान गरिने सेवा सुविधालाई समय सापेक्ष बनाउन नेपाल सरकारले व्यवस्था अनुसार आउँदो साउन १ गतेदेखि प्रदेश मातहतका सबै राष्ट्रसेवकको तलबमानमा मासिक २ हजार रुपैयाँ गरेको मन्त्रीले ढुङ्गेलले जनाकारी गराउनुभयो ।  साथै हाल प्रदान गरिँदै आएको महंगी भत्तालाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

अन्य के-के ?

वि.सं.२०७८ असार २ बुधवार १३:३४ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...