back
NMB ad

बागमती प्रदेश बजेट : यस्ता छन् निजामती कर्मचारीलाई तलबी बिदा लगायतका अन्य सुविधाहरु

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले निजामती कर्मचारीलाई छात्रवृद्धिसहितको तलबी अध्ययन बिदा प्रदान गर्ने भएको छ ।

निजामती कर्मचारीको क्षमता र मनोबल बढाउन स्वदेशी तथा विदेशी विश्वविद्यालयको प्रतिस्पर्धामा सहभागि भई स्नाकोत्तर वा विद्यावारिधिको लागि छनोट भएको यस्तो व्यवस्था गरेको हो । प्रदेश सरकारका अनुसार बढीमा दुई जना कर्माचारीले यस्तो सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस्तै, प्रदेशमा समायोजन भएका कर्मचारीहरु, नव नियुक्त र बढुवा भएका कर्मचारीहरु, प्रहरी र शिक्षकहरुको अभिलेखलाई व्यवस्थित गर्न स्थापना भएको कर्मचारी अभिलेख केन्द्रलाई संचालनमा ल्याउन बजेट व्यवस्था गरेको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैशाल प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

यस्तै, राष्ट्रसेवकलाई प्रदान गरिने सेवा सुविधालाई समय सापेक्ष बनाउन नेपाल सरकारले व्यवस्था अनुसार आउँदो साउन १ गतेदेखि प्रदेश मातहतका सबै राष्ट्रसेवकको तलबमानमा मासिक २ हजार रुपैयाँ गरेको मन्त्रीले ढुङ्गेलले जनाकारी गराउनुभयो ।  साथै हाल प्रदान गरिँदै आएको महंगी भत्तालाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

अन्य के-के ?

वि.सं.२०७८ असार २ बुधवार १३:३४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...