back
Mega Long Ad

आयल निगमद्वारा सिन्धुपाल्चोकका प्रकोप पिडितलाई ग्यास चुलोसहित खाद्यन्न सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल आयल निगमले सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पिडित परिवारहरुलाई खाद्यन्नसहित विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा निगमले प्रकोप पिडितलाई एक/एक थान ग्यास सिलिण्डर, ३० वाट ग्यास चुलो र केही खाद्यान्न सामाग्री हस्तान्तरण गरेको निगमले जनाएको छ ।

निगमले विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको विभिन्न स्थानहरुमा भौतिक तथा मानवीय क्षति पुगेकाले पिडित परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

वि.सं.२०७८ असार ४ शुक्रवार १४:४३ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...