back
NMB ad

एनआईसी एशिया बैंकद्वारा ३ अर्बको ऋणपत्र आजदेखि निष्काशन, कति पाइन्छ ब्याजदर ?

Kumari bank ad

काठमाडौं । आज (असार ६ गते) देखि एनआईसी एशिया बैंकले ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

बैंकले १० वर्षे अवधिका लागि वार्षिक ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । जसमध्ये सर्वसाधरणमा १२ लाख कित्ता र १८ लाख कित्ता व्यक्तिगत तवबरबाट विभिन्न संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म बिक्रीमा रहने उक्त ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । प्रतिऋणपत्र १ हजार रुपैयाँ रहेको छ ।

उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा बिक्री प्रबन्धकसंगै आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र शाखा कार्यालय, मेरो सेयरमार्फात आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ असार ६ आइतवार ०९:०१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...