back
Mega Long Ad

एनआईसी एशिया बैंकद्वारा ३ अर्बको ऋणपत्र आजदेखि निष्काशन, कति पाइन्छ ब्याजदर ?

काठमाडौं । आज (असार ६ गते) देखि एनआईसी एशिया बैंकले ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

बैंकले १० वर्षे अवधिका लागि वार्षिक ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । जसमध्ये सर्वसाधरणमा १२ लाख कित्ता र १८ लाख कित्ता व्यक्तिगत तवबरबाट विभिन्न संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म बिक्रीमा रहने उक्त ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । प्रतिऋणपत्र १ हजार रुपैयाँ रहेको छ ।

उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा बिक्री प्रबन्धकसंगै आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र शाखा कार्यालय, मेरो सेयरमार्फात आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ असार ६ आइतवार ०९:०१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...