back
NMB ad

निषेधाज्ञा केही खुकुलो बनाउने तयारी

Kumari bank ad

काठमाडौं । सरकाले अब उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउने तथा असार दोस्रो साताबाट स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सोमबार निर्णय गर्ने र मंगलबारदेखि लागु हुने गरी निषेधाज्ञा केही सहज बनाउन लागेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार मोडालिटीबारे अझै टुंगो लागेको छै ।

अब समय मिलाएर केही पसलहरु खोल्न दिने तयारी रहेको बताइएको छ । अब यसअघि कायम रहेका किराना, खाद्यान्न, तरकारी तथा फलफूल पसल, हार्डवेडर पसल एंव पुस्तक तथा स्टेसनरी पसललाई निरन्तरता दिँदै मल तथा खाद्य पसल, कृषीजन्य बिउ बिजनका पसल लगायत संचालन गर्ने तयारी रहेको छ । यसको लागि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ ।

सवारी साधन संचालनका गर्ने विषयमा पनि छलफल भइरहेको छ । त्यसको लागि जोर विजोर प्रणालीको अबलम्बन गरिने भएको छ । सडकमा एकैपटक धेरै भिड नहोस भनेर यो मोडल अपनाउने तयारी भइरहेको छ । होटलहरु खुला राख्न नपाउने तर टेकअवे गर्न भने दिने विषयमा पनि छलफल भइरहेको छ ।

वि.सं.२०७८ असार ६ आइतवार १२:१० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...