back
Mega Long Ad

आरएमडीसी लघुवित्तको ३ लाख ८६ हजार सेयर आजदेखि लिलामीमा, कति दिने आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ ।

कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ४७७ रुपैयाँ रहेको ३ लाख ८६ हजार १९५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

सेयर खरिदका लागि प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले असार ११ गतेभित्र आफूले लिन चाहेको दर भाउमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

सेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।कम्पनीको न्यूनतम १०० कित्तादेखि आवेदन दिन सकिनेछ ।

अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन् । सेयर बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ असार ६ आइतवार १२:३७ मा प्रकाशित

You can share this post!

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...