काठमडौं । सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । दुई हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म युनियन हाइड्रोपावर र सीईडीवी हाइड्रोपावर कम्पनीको सेयर मूल्य घटेको हो । युनियन हाइड्रोपावरको सेयर मूल्य ९.३५ प्रतिशत र सीईडीबी हाइड्रोपावरको ८.६१ प्रतिशतले घटेको छ ।
वि.सं.२०७८ असार ६ आइतवार १३:५६ मा प्रकाशित