back
Mega Long Ad

घाटामा पनि धमाधम सेयर बेच्दै लगानीकर्ता, बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । लगानीकर्ताहरुले घटेको बजारमा धमाधम सेयर बिक्री गर्न थालेका छन् ।

लगानीकर्ताहरुले घाटमा पनि सेयर बिक्री गर्न थालेपछि बजार ६३. ११ अंकले घटेर परिसूचक २९०५.३२ बिन्दुमा रोकिएको छ । यो दिन २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४लाख २८ हजार २८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ३५.४२, होटल ८८.५८, विकास बैंक १६५.२२, जलविद्युत १०१.०९, वित्त कम्पनी ८०.०४,निर्जीबन बीमा २७९.२५, उत्पादन तथा प्रशोधन २७९.२५, उत्पादन तथा प्रशोधन १४९.५, माइक्रोफाइनान्स ११७.६४, जीवन बीमा समूहको उपसूचक ३१०.९४ अंकले घटेको छ । कारोबारमा पुनर्बीमा कम्पनीको सेयर ८० करोड ९९ लाख ९९ हजार ७७९ रुपैयाँको सेयर किनबेच भएको छ ।

वि.सं.२०७८ असार ६ आइतवार १५:११ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...