back
NMB ad

यी १४ कम्पनी, जसका लगानीकर्ताले बजारमा ६३ अंकको गिरावट आउँदा पनि कमाए

Kumari bank ad

काठमाडौं । आइतबार सेयर बजारमा भारी गिरावट आउँदा पनि विभिन्न १ दर्जन बढी कम्पनीका लगानीकर्ताहरु कमाएका छन् ।

साताको पहिलो कारोबार दिन गोर्खाज फाइनान्स, नेशनल हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, तारागाउँ रिजेन्सी होटेल लगायतका लगानीकर्ताले कमाएका छन् ।

आज गोर्खाज फाइनान्सको सेयर मूल्य ५.४१ प्रतिशतले बढेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८ रुपैयाँले बढेर १ हजार ३२४ रुपैयाँ पुगेको छ ।

यस्तै, आज नेशनल हाइड्रोपावरको सेयर मूल्य ३.३६ प्रतिशत अर्थात प्रतिकित्ता १० रुपैयाँले बढेको छ । कम्पनीको सेयर मूल्य ३०८ रुपैयाँ पुगेको छ ।

यी हुन् आज कमाउने कम्पनीहरु :

वि.सं.२०७८ असार ६ आइतवार १५:३३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...