back
Mega Long Ad

भोलिदेखि जोर बिजोर प्रणालीमा सवारी चलाउने दिने निर्णय !

काठमाडौं । काठमाडौं उपत्यकामा असार ११ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारको बैठकले निषधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अब निजी सवारी साधानमा जोर बिजोर प्रणाली र पसल संचालनका लागि बार अनुसार हुने बताइएको छ । निजी सवारी साधानको नम्बर अनुसार जोर र बिजोर बारमा चल्न दिने निर्णय गरेको छ ।

भोलिदेखि ट्याक्सी पनि जोर बिजोर प्रणाली चलाउन पाइने भएपनि सार्वजनिक सवारी भने चलाउने पाइने छैन ।

वि.सं.२०७८ असार ६ आइतवार १७:४६ मा प्रकाशित

You can share this post!

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

वि.सं.२०७८ असोज १० आइतवार ११:०२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको...

असोज १३ गते कर्मचारीलाई बिदा !

असोज १३ गते कर्मचारीलाई बिदा !

वि.सं.२०७८ असोज ८ शुक्रवार १४:४३

काठमाडौं । महिला कर्मचारीहरुका लागि आउँदो असोज १३ गते बुधवार...

फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७८ असोज ८ शुक्रवार ११:०३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा गिरावट आएको...

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा, के–के छन् मुख्य एजेन्डा ?

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा, के–के छन् मुख्य एजेन्डा ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १०:२०

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए आइसिसीको आसन्न निर्वाचनमा अध्यक्षको...

४ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

४ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १४:०८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ...