back
NMB ad

छुट्ला है अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर, बुधवारसम्म आवेदन दिन पाइने

Kumari bank ad

काठमाडौं । बुधवार अर्थात असार ९ गते अपि पावर कम्पनीको १ः०.२९३८ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।हकप्रद निकाष्शनका लागि भन्दै कम्पनीले वैशाख २९ गते बुक क्लोज गरेको थियो ।

२८ गतेसम्मका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।उक्त सेयरमा मेरो सेयर तथा सि आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

यस्तै मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, मुक्तिनाथ विकास बैंकको पोखरा, नारायणगढ, इटहरी, धनगढी, सुर्खेत, नेपालगंज र जनकपुर शाखाबाट आवेदन दिन सकिनेछ ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७८ असार ७ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...