back
NMB ad

जिम्मेवार नियामक निकायको अभिव्यक्तिपछि सेयर बजारमा निरन्तर गिरावट

Kumari bank ad

काठमाडौं । पुँजिबजारको नियामक निकाय धितोपत्र बोर्डले असार १ गते ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि सेयर बजारमा निरन्तर गिरावट आउन थालेको छ ।

बोर्डले ५१ वटा कम्पनीको कारोबारमा इन्साईडर टे«डिङ भएका, कर्नरिङ भएको भन्दै सूचना सार्वजनिक गर्यो । त्यसलत्तै बजारमा निरन्तर गिरावट आइरहेको छ । सोमबारको कारोबारमा बजार मापन गर्ने सूचक ७१.०६ अंकले घटेर परिसूचक २८३४.४१ बिन्दुमा रोकिएको छ ।

२२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारको सुरुदेखि नै बजारमा गिरावट सुरु आएको थियो । जुन अन्तिम समसयम्म पनि कायमै रह्यो । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बजारमा भारी गिरावट आउँदा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी दोस्रो र नागरिक लगानी कोष तेस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७८ असार ७ सोमवार १५:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...