back
Mega Long Ad

बैंक तथा वित्तीय संस्थादेखि सवारी संचालनसम्म : भोलिदेखि लागू हुने नियममा के गर्न पाइने, के नपाइने ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार १४ गतेसम्मका लागि थप गरेको हो ।

भोलिदेखि बैंक तथा वित्तीय संस्था तथा सहकारी संस्थाहरुहरु न्युनतम जनशक्तिबाट भीडभाड कम हुने गरी संचालन हुने भएको छ ।

यस्तै, बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी , गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालनासहित वैकिल्पक उपाय अवलम्बन गरि संचालन हुने भएको हो ।

प्रशासनले यस अघि जारी गरिएको सम्पूर्ण सवारी पास पनि खारेज गरेको जनाएको छ ।

त्यसैगरि अब निजी सवारी साधानमा जोर बिजोर प्रणाली र पसल संचालनका लागि बार अनुसार हुने बताइएको छ । निजी सवारी साधानको नम्बर अनुसार जोर र बिजोर बारमा चल्न दिने निर्णय गरेको छ ।

भोलिदेखि ट्याक्सी पनि जोर बिजोर प्रणाली चलाउन पाइने भएपनि सार्वजनिक सवारी भने चलाउने पाइने छैन ।

अन्य के गर्न पाइने, के नपाइने ?

 

वि.सं.२०७८ असार ७ सोमवार १७:१२ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...