back
Mega Long Ad

हप्ताभरी सम्पूर्ण व्यापार, व्यवसाय सञ्चालन गर्न संघको माग

काठमाडौं । राष्ट्रिय व्यापार संघले हप्तामा सातै दिन सम्पूर्ण व्यापार, व्यवसाय सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै समय सिमा लागु गरी बैकल्पिक दिनहरुमा पसल खोली व्यवसाय गर्न माग गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको सुझावमा पनि हप्तामा सातै दिन व्यापार व्यवसाय खोल्न माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनलाई दिएको सुझाव अनुसार नै हप्ताको सबै दिन व्यवसाय गर्ने वातावरण तयार गर्न साथै सम्पूर्ण व्यवसायीहरुलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नागरिकहरु रोगले भन्दा भोकले मरिने हो कि भन्ने चिन्ता रहेको भन्दै विश्वव्यापी महामारी कोरोनाको दोस्रो भेरियन्टका कारण राज्यद्वारा आवहान गरिएको निषेधाज्ञालाई पालना गर्दै हामी सम्पूर्ण व्यवसायीहरु आफ्नो व्यापार व्यवसाय स्थल बन्द गर्दै आइरहेको संघले स्मरण गराएको छ । अब भने हप्तामा सातै दिन खुला गर्न माग गरेको हो ।

वि.सं.२०७८ असार ७ सोमवार १७:१९ मा प्रकाशित

You can share this post!

आज एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

वि.सं.२०७८ माघ ११ मंगलवार १०:३०

काठमाडौं । आज मंगलबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित...

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ

वि.सं.२०७८ माघ १० सोमवार २२:०४

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ नियुक्त...

अब ४० प्रतिशत डाउनपेमेन्टमा टीभीएस मोटरसाइकल, स्कुटरहरु खरिद गर्न सकिने

अब ४० प्रतिशत डाउनपेमेन्टमा टीभीएस मोटरसाइकल, स्कुटरहरु खरिद गर्न सकिने

वि.सं.२०७८ माघ १० सोमवार १८:१७

काठमाडौं । नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

सोलारको पिपिए प्रतिस्पर्धाबाट गर्ने निर्णय

सोलारको पिपिए प्रतिस्पर्धाबाट गर्ने निर्णय

वि.सं.२०७८ माघ १० सोमवार १८:०९

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

वि.सं.२०७८ माघ १० सोमवार १७:५०

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड...

वाणिज्य बैंकलाई कृषिमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री शर्माको आग्रह

वाणिज्य बैंकलाई कृषिमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री शर्माको आग्रह

वि.सं.२०७८ माघ १० सोमवार १७:४३

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी...